Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 651
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार