Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 540
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ । यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ ।

    ३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ ।



    १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार