Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकैदिन तोलामा ८ सयले घट्यो सूनको मूल्य

    एकैदिन तोलामा ८ सयले घट्यो सूनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 609
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार रुपैयाँ निर्धारण भएको छ ।



    त्यस्तै, तेजाबी सुन तोलाको एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार