Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पहिलो हाफमा नेपाल र फिलिपिन्स गोलरहित बराबरी

    पहिलो हाफमा नेपाल र फिलिपिन्स गोलरहित बराबरी

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 606
    SHARES

    काठमाडौं । भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

    रिजल मेमोरियल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा गोलरहित बराबरी खेलेका छन् ।



    आजको खेलमा नेपालका लागि मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।



    यस संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार