Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

    गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 714
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका हुन् ।



    पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।



    बजेटमा सरकारले आन्तरिक ऋणलाई पनि निरन्तरता दिएको छ । संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने भएको छ ।

    वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार