Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गण्डकीले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

    गण्डकीले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 702
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो वर्षभन्दा डेढ अर्ब सानो बजेट अर्थमन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरेका हुन् ।

    पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानीकरण शीर्षकमा ७ अर्व ६२ करोड, सशर्तमा ४ अर्व ९४ करोड, विशेषमा ७० करोड र समपूरकमा ८४ करोड रकम पठाएको छ ।



    प्रदेशले आन्तरिक राजश्व ५ अर्ब १६ करोड उठाउने लक्ष्य लिएको छ भने ९ अर्व ५ करोड रकम राजश्व बाँडफाँटबाट प्राप्त हुनेछ । यस्तै, रोयल्टी मार्फत ४० करोड पाउने र ३ अर्व चालू वर्षको मौज्दात रहने अनुमान छ ।



    पूर्णपाठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार