Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 642
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९९ अंकले बढेको छ । यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ ।

    ५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।



    २७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार