Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोध, प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्दा दर्ता

    फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोध, प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्दा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 687
    SHARES

    एजेन्सी । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको दक्षिण भातरीय फिल्म ‘आदिपुरुष’को भारतमै चर्को विरोध भएको छ ।

    रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त फिल्मविरुद्ध मुद्दा दर्ता गराएका छन् ।



    भारतीय सञ्चार माध्यमका अनुसार अखिल भारतीय हिन्दू महासभाले फिल्म प्रदर्शनमै रोक लगाउन माग गर्दै मुद्दा दर्ता गरेको हो ।



    महासभाका महासचिव शिशिर चतुर्वेदीले फिल्मले हिन्दू संवेदनशीलतामाथि प्रहार गरेको, रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको आरोप समेत लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार