Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काबेली नदीमा जलसतहले पार गर्‍यो खतराको तह, सतर्कता अपनाउन आग्रह

    काबेली नदीमा जलसतहले पार गर्‍यो खतराको तह, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ताप्लेजुङको काबेली नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

    तीन दिनदेखि यो क्षेत्रमा आएको भारी वर्षाका कारण नदीमा बाढी आएको हो ।



    जल तथा मौसम विज्ञान विभागका अनुसार जल सतह बढ्ने क्रममा रहेको छ ।



    काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार