Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 756
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ ।

    यससँगै सूचक २०९३.५५ विन्दुमा आएको छ ।



    १९ लाख ३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार