Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाबुराम भट्टराईको अपिल : नियमित योगाभ्यास गरौं, स्वस्थ र सुखी रहौं

    बाबुराम भट्टराईको अपिल : नियमित योगाभ्यास गरौं, स्वस्थ र सुखी रहौं

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 588
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नियमित योगाभ्यास गर्न अपिल गरेका छन् ।

    अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै डा. भट्टराईले यस्तो अपिल गरेका हुन् ।



    उनले ट्विटरमा योगाभ्यास गरिरहेका तस्वीरसमेत राख्दै नियमित योगाभ्यास गरेर स्वस्थ र सुखी रहन आग्रह गरे ।



    उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! नियमित योगाभ्यास गरौंः स्वस्थ र सुखी रहौं !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार