Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप : नेपालविरुद्ध कुवेतलाई सुरुआती अग्रता

    साफ च्याम्पियनसिप : नेपालविरुद्ध कुवेतलाई सुरुआती अग्रता

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 894
    SHARES

    काठमाडौं ।  साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध कुवेतले अग्रता लिएको छ ।

    खेलको २४ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गरे ।



    फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।



    बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार