Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कुवेतविरुद्धको खेलमा अन्जनले फर्काए पहिलो गोल

    कुवेतविरुद्धको खेलमा अन्जनले फर्काए पहिलो गोल

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा कुवेतको सामना गरिरहेको नेपालले कुवेतविरुद्ध एक गोल फर्काएको छ।

    जारी खेलमा कुवेतविरुद्ध ३–० गोलले पछि परेको नेपालका लागि अन्जनले एक गोल फर्काएका हुन् ।



    दोस्रो हाफको सुरुआतमा केही सम्हालिने कोसिस गरेको नेपालले ६५औं मिनटमा पुन गोल खाएको थियो।



    भारतमा जारी खेलको ६८ औं मिनेटमा अञ्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै अग्रता ३–० मा पुर्याएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार