Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे भारतीय प्रधानमन्त्री मोदी

    अमेरिकी राष्ट्रपति बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगे भारतीय प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 666
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन् ।

    चारदिने राजकीय भ्रमणका क्रममा अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री मोदी आज जो बाइडेनसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेका हुन् ।



    भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेन, प्रथम महिला जिल बाइडेन र परिवारसँग भेटघाटका लागि ह्वाइट हाउस पुगेको जनाएको छ। आज मोदी र अमेरिकी राष्ट्रपति जोए बाइडेनबीच भेट भई द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ।



    वार्तामा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार