Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते

    रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 855
    SHARES

    फाइल तस्विर

    रूकुम । रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो ।



    दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।



    अन्य सबैको अवस्था सामान्य रहेको जानकारी प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार