Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 591
    SHARES

    काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ । यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ ।

    यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    १९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार