Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चारदिनदेखि लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    चारदिनदेखि लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 840
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार चार दिनदेखि घटिरहेको छ ।

    गत मंगलबार प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।



    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    यता चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा आइपुगेको छ। बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घट्दा प्रतितोला १३ सय ६० रुपैयाँ भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार