Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी नदीहरुमा आकस्मिक बहावको जोखिम, सतर्कता अपनाउन आग्रह

    यी नदीहरुमा आकस्मिक बहावको जोखिम, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 600
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेका छन् ।

    वर्षाका कारण सानाठूला नदीहरूमा पानीको बहाब बढिरहेको छ।



    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।



    नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार