Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 492
    SHARES

    काठमाडौं। साताको दोस्रो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढेको छ।

    यो सेसनमा नेप्से ६.२७ अंकले बढेर २१२४.०१ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंकले घटेको छ।



    यो समयमा ३६ कम्पनीको २ हजार ३७२ कित्ता सेयर १६ लाख १३ हजार २४६ रुपैयाँमा खरिदबिक्री भयो।



    जसमध्ये ३० को मूल्य बढ्यो भने ५ को घटेको छ। बाँकी १ कम्पनीको मूल्य स्थिर रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार