Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंको बल्खुमा बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

    काठमाडौंको बल्खुमा बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 786
    SHARES

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११, बल्खु खोला पुलमा बस र स्कुटर आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परि मृत्यु हुनेमा स्कुटरको पछाडी सवार स्थानीय ४८ वर्षीया मेनुका इटनी रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    ग १ ख ८५७४ नम्बरको बस र वाग्मती प्रदेश ०२–०३४ प १२४२ नम्बरको स्कुटर आज बिहान ११ बजे आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।



    दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार