Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इटहरीमा टिपरको ठक्करबाट महिलाको मृत्यु, अवस्था तनावग्रस्त

    इटहरीमा टिपरको ठक्करबाट महिलाको मृत्यु, अवस्था तनावग्रस्त

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1K
    SHARES

    विराटनगर । इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    बच्चासहित स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    महिलासँगै स्कुटीमा सवार बालिका भने घाइते भएकी छिन्  । मृत्यु भएकी महिलाको पहिचान खुलेको छैन् ।



    दुर्घटनामा महिलाको मृत्य भएसँगै स्थानीय र प्रहरीबीच झडप भएको छ । आक्रोशित भिडले पूर्वपश्चिम राजमार्ग अवरूद्ध पारेर ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार समेत गरेका छन् ।

    यस विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार