Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आफैँले चलाएको भरुवा बन्दुक पड्किँदा भोजपुरमा एकजनाको मृत्यु

    आफैँले चलाएको भरुवा बन्दुक पड्किँदा भोजपुरमा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 939
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भोजपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राई रहेका छन् ।



    बन्दुक बोकेर दुम्सी मार्न भनि निस्केका राई सोमबार बिहान घर नजिकै रहेको मकैबारीमा मृत अवस्थामा फेला परेका हुन् ।



    घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार