Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 564
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ । यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ ।

    ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ । २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार