Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ ।

    २४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो ।



    ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार