Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता, बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार