Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 489
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।

    यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।



    २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार