Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आईओसीले पठायो नयाँ मूल्य सूची : बढेर आयो पेट्रोल र डिजेल, नेपालमा के होला ?

    आईओसीले पठायो नयाँ मूल्य सूची : बढेर आयो पेट्रोल र डिजेल, नेपालमा के होला ?

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 720
    SHARES

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

    आईओसीले आईतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।



    आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको छ । मट्टीतेल ५ पैसाले बढेको छ ।



    यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको छ । यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ ।

    यो बढेको मूल्यलाई आधार मान्दा निगमले आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार