Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

    राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 777
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको हो।



    सो क्रममा अर्थमन्त्री महतले सरकारले लिएको ऋणलाई उपयुक्त विधिबाट उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने र ऋणलाई प्रभावकारिता बनाइने बताए।



    सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार २० गते दिनको ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार