Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 537
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ ।

    यससँगै सूचक २०७९.४२ विन्दुमा आएको छ ।



    १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार