Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

    काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।

    अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार खाजा पसलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।



    यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।



    दुवै घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार