Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रिय सभाको बैठक भोलि सम्मका लागि सर्‍यो

    राष्ट्रिय सभाको बैठक भोलि सम्मका लागि सर्‍यो

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 627
    SHARES

    काठमाडौं । बुधबार बसेको बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि आजै बस्नेगरी स्थगित भएको राष्ट्रिय सभाको बैठक बिहीबारसम्मको लागि स्थगित भएको छ ।

    बुधबार दिउँसो बसेको बैठक ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी स्थगित गरिए पनि विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेका लागि सारिएको हो ।



    बुधबार दिउँसो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरेका थिए ।



    आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार