Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 756
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ ।

    यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ ।



    ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार