Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रास्वपा लक्षित पद्मा अर्यालको टिप्पणी – खहरेको भेल जस्तै हो, केही समयमा सुकेर जान्छ

    रास्वपा लक्षित पद्मा अर्यालको टिप्पणी – खहरेको भेल जस्तै हो, केही समयमा सुकेर जान्छ

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 720
    SHARES

    पाल्पा स् नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी खहरेको भेल जस्तै भएको टिप्पणी गरेकी छिन् ।

    नेकपा एमाले गुल्मी आठौँ बैठकलाई शनिबार सम्बोधन गर्दै यस्तो टिप्पणी गरेकी हुन् । उनले यो खहरेको भेल केही समयमा सुकेर जाने बताइन् ।



    उनले भनिन् ‘मुलुकमा ठूलो परिवर्तनसँगै नयाँ नेतृत्व आउने हो तर रास्वपा त्यस्तो अवस्थाबाट आएको होइन। कुनै युद्धबाट जन्मिएको पार्टी पनि होइन। कुनै विचार छैन । सिद्धान्त छैन। कहाँ पुग्ने हो‚ गन्तव्यको टुंगो छैन। बर्खामा आएजस्तो खहरेखोला जस्तै हो। सररर आउँछ अनि सुकेर जान्छ ।’



    आफ्ना कार्यकर्तालाई नबहकिनसमेत उनले अनुरोध गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार