Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 522
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ ।

    यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ ।



    २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार