Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारी वर्षा र बाढी पहिरोले २४ घण्टामा २४ को मृत्यु

    भारी वर्षा र बाढी पहिरोले २४ घण्टामा २४ को मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारी वर्षा र बाढी पहिरोले उत्तर र पश्चिम भारत प्रभावित भएको छ ।

    हिमाचल प्रदेशसहित पहाडी राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन् ।



    पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट ३४ जनाको मृत्यु भएको छ।



    सबैभन्दा धेरै हिमाचल प्रदेशमा ११ जना, उत्तर प्रदेशमा ८ जना, उत्तराखण्डमा ६, दिल्लीमा ३ तथा जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा दुई–दुई जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

    भारतमा झण्डै ५० वर्षयताकै ठूलो वर्षा भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार