Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्रीबाट गहिराइमा गएर जवाफ आएन, तर स्वीकार्छौं : पदम गिरी

    प्रधानमन्त्रीबाट गहिराइमा गएर जवाफ आएन, तर स्वीकार्छौं : पदम गिरी

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 606
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकार गरेकाले संसद्‍मा दिएको अभिव्यक्तिलाई पार्टीले सकारात्मक रूपमा लिएको टिप्पणी गरेका छन् ।

    सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले सो टिप्पणी गरेका हुन् ।



    उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेकाले एमालेले प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताए ।



    प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन भने नसकेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार