Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्रीपत्नी सीताको निधनमा शोक प्रस्ताव पारित गर्दै मधेश प्रदेशसभाको बैठक स्थगित

    प्रधानमन्त्रीपत्नी सीताको निधनमा शोक प्रस्ताव पारित गर्दै मधेश प्रदेशसभाको बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 576
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

    प्रदेशसभाको आज बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन प्रति शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।



    शोक प्रस्ताव पारित गरेसँगै सभामुख रामचन्द्र मण्डलले अर्को बैठक असार २८ गते विहान ११ बजे बस्नेगरि स्थगित गरेका छन् ।



    प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार