Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

    कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 576
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

    एक दिने भ्रमणको क्रममा शुक्रबार बिहान काठमाडौं आइपुगेका सहायक विदेशमन्त्री लुले सभापति देउवासँग भेटवार्ता गरेका हुन्।



    विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।



    भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।

     

    मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री एनपी साउद र प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार