Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागरिकलाई सरकारी सेवा सहज रूपमा दिन गृहमन्त्री श्रेष्ठको निर्देशन

    नागरिकलाई सरकारी सेवा सहज रूपमा दिन गृहमन्त्री श्रेष्ठको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 609
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताका छन् ।

    आइतबार सिंहदरबारमा भएको गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबिच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले आन्तरिक रूपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए ।



    मन्त्री श्रेष्ठले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार