Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माघमा महाधिवेशन गर्ने माधव नेपालको प्रस्ताव

    माघमा महाधिवेशन गर्ने माधव नेपालको प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् ।

    कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठक क्रममा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले उक्त प्रस्ताव गरेका हुन्।



    झन्डै अढाइ घन्टा बोलेका अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।



    उनका अनुसार सचिवालय बैठकले महाधिवेशनको तिथि टुंगो लगाउने छ । शुक्रबारदेखि सुरू भएको बैठक एक सातापछि भोलि समापन गरिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार