Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    सप्तरीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 447
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सप्तरीमा आज बिहान भारी वर्षा मापन गरिएको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको हो ।



    सो क्षेत्र भई बहने साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना छ ।



    नदीतटीय र होचा स्थानमा रहने स्थानीयलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार