Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • केन्द्रीय सदस्यहरुलाई आज शशांक कोइरालाको चियापान

    केन्द्रीय सदस्यहरुलाई आज शशांक कोइरालाको चियापान

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रम राखेका छन् ।

    केन्द्रीय सदस्यहरुका लागि बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।



    कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए ।



    चियापानमा पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरुलाई आमन्त्रणगरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार