Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फेला परेनन् सामाखुसीबाट बाढीमा बेपत्ता भएका बालक

    फेला परेनन् सामाखुसीबाट बाढीमा बेपत्ता भएका बालक

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 432
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्।

    आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका थिए।



    सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्।



    विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । तर उनी अझै फेला पर्न सकेका छैनन्। खोजी गर्न काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पनि पत्राचार गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार