Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंका विभिन्न भू–भागमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

    पछिल्लो दुई घण्टामा बूढानीलकण्ठ, जितपुर र आसपासमा भारी वर्षा भएको हो । विष्णुमती नदीको गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।



    विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार