Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस नेता निधिले गरे केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना

    कांग्रेस नेता निधिले गरे केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 495
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन् ।

    पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा नेता निधिले मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका हुन् ।



    रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद लगायतको उपस्थिति थियो ।



    सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार