Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : विमलेन्द्र निधि

    लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : विमलेन्द्र निधि

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 537
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् ।

    शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको दाबी गरे ।



    यस्तै निधिले अर्को प्रसंगमा २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने जिकिर गरे । गठबन्धनभित्र तीन प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार