Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • विमलेन्द्र निधि भन्छन् – भारत स्वतन्त्र हुनुमा नेपालीको पनि हात छ, भारतले त्यो याद गर्दैन

    विमलेन्द्र निधि भन्छन् – भारत स्वतन्त्र हुनुमा नेपालीको पनि हात छ, भारतले त्यो याद गर्दैन

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत स्वतन्त्र हुनुमा नेपालीहरूको हात रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भारत स्वतन्त्र हुनुमा नेपालीहरूको हात रहेपनि भारतले कहिल्यै भन्ने नगरेको बताए ।



    भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरूले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए ।



    भारतले पनि कहिल्यै पनि नेपालीहरू पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार