Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संघीयता बचाउन केन्द्रीय सरकार प्रतिबद्ध छैन्, शान्तिपूर्ण लडाई लड्नु पर्छ : विमलेन्द्र निधि

    संघीयता बचाउन केन्द्रीय सरकार प्रतिबद्ध छैन्, शान्तिपूर्ण लडाई लड्नु पर्छ : विमलेन्द्र निधि

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.1K
    SHARES

    धनुषा । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सङ्घीयता बचाउन र सङ्घीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।

    जनकपुरधामको श्री महावीर युवा कमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले शान्तिपूर्ण संवैधानिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताए ।



    एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहौल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको नेता निधिको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार