Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मधेश प्रदेश सरकारका मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले दिए राजीनामा

    मधेश प्रदेश सरकारका मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 837
    SHARES

    जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारबाट आफ्ना मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको छ ।

    मन्त्रालय खोसेर बिनाविभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवलाई पार्टीले फिर्ता बोलाएको हो ।



    कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।



    त्यसयता दुवै जना बिनाविभागीय मन्त्री थिए । दुवैलाई हटाएर अब हुने मन्त्री परिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधितब गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार