Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएपछि…

    उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएपछि…

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 885
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको विमानमा मुसा भेटिएको छ ।

    यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।



    उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।



    यसअघि पनि जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार